पाल्पामा नमुना मतदान

पाल्पा। निर्वाचनमा बदर हुने मतको संख्या घटाउन पाल्पामा नमुना मतदान गरिएको छ । मतदाता शिक्षाको अभावमा बदर हुन सक्ने मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको तानसेन १४ स्थित अर्गलीमा नमुना मतदान कार्यक्रम गरिएको हो । नमुना मतदान कार्यक्रमबाट मतदातालाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved