काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री पार्वत गुरुङले काभ्रेमा सर्वसाधारणलाई कुटपिट गरेका छन् । दोलखाबाट काठमाडौं आउँदै गरेका गुरुङले आफ्नो गाडीलाई बाटो नछाडिदिएको भन्दै युवालाई झापड हानेका हुन् । गाडीमा इमर्जेन्सी लाइट बालेर दोलखाबाट काठमाडौं आउँदै गरेका गुरुङले...