पार्टी केन्द्रीय स्कुल

माओवादी केन्द्रको पाँच दिने केन्द्रीय स्कुलको उद्घाटन

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रको पाँच दिने पार्टी केन्द्रीय स्कुल मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरू भएको छ। जिल्ला तहमा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको पाँच दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई मंगलबार दिउँसो प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved