काठमाडौं । वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनको उम्मेदवारको नाम टुङ्ग्याउन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आफैँ जाने भएका छन् । राजनीतिक दलहरूले उम्मेदवारको सिफारिस धमाधम गरिरहँदा उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि आफैँ जान...