पार्किङ दस्तुर

निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने महानगरको निर्णय बदर

काठमाडौैं । सर्वोच्च अदालतले निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौँ महानगरपालिकाको निर्णयलाई बदर गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले यही मङ्सिर २० गते...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved