काठमाडौं। गत १९ साउन बिहानै सामाजिक सञ्जालमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको एउटा पोष्टले नेपाली क्रिकेट समर्थक माझ ठूलो तरंग ल्यायो। पारसले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्याशित संन्यास घोषणा गरे। खेलाडीको रूपमा अन्तर्राष्ट्रिय क्रिकेट यात्रा टुंग्याएपछि पारस पछिल्लो...