काठमाडौं। त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालले मलेसियालाई हराउने क्रममा नेपाली ब्याटर दीपेन्द्रसिंह ऐरीले पूर्वकप्तान पारस खड्काको रेकर्ड तोडेका छन्। मलेशियाविरुद्धको आजको खेलमा दीपेन्द्रले टी ट्वान्टी इन्टरनेशनल म्याचमा नेपालका लागि सर्वाधिक रन लिने खेलाडी बनेका हुन्। आजको खेलमा २१ रन...