पानी जम्यो

खुम्बुमा चिसोले पानी जम्न थाल्यो, खानेपानीको समस्या

सोलुखुम्बु। अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved