पानीफोटो

खगेन्द्र लामिछाने निर्देशित पानीफोटोको ‘फस्ट लुक्स’ सार्वजनिक

काठमाडौं। लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले निर्देशन गरेको चलचित्र पानीफोटोको फस्ट लुक्स सार्वजनिक भएको छ। माओवादी जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा रहेका बुवाआमाको कथालाई लिएर बनाइएको यस चलचित्रमा खगेन्द्रसहित मेनुका प्रधान, अनुप बराल र मल्लिका महतलगायतको अभिनय रहेको छ। टुकी आर्ट्स...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved