पोखरा। पोखरा उपत्यकामा जलपक्षी गणना शुरु गरिएको छ। सन् १९८७ देखि बर्सेनि नियमित रूपमा गरिँदै आएको जलपक्षी गणना कार्यक्रम आजदेखि पोखरा उपत्यकामा रहेका तालहरूबाट शुरु गरिएको हो। सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved