पानीको अभाव

टर्कीको ठूलो शहरमा पानीको अभाव 

इस्तानाबुल । टर्कीको ठूलो शहर इस्तानबुलका मेयर इक्रेम इमामोग्लुले खडेरीको सामनाका गर्नका लागि पानी बचत गर्न आह्वान गरेका छन्। बुधबार नागरिकहरूलाई सुक्खा यामका कारण पानीको अभाव भएको भन्दै पानीको बचत गरी भविष्यमा आउनसक्ने समस्यालाई समाधान गर्न आह्वान गरेका हुन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved