सुर्खेत। जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहोरा र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की जुनमाया राेकाया विजयी भएका छन्। अध्यक्षमा कांग्रेसका पूर्णसिंह बोहोराले दुई हजार ७६८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका हरिबहादुर बुढाले दुई...