काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले विद्यालयस्तरबाटै खेलकुद विषय अनिवार्य पाठ्यक्रमका रूपमा समावेश गर्न नसकिए आशातीत पदक प्राप्त गर्न कठिन हुने बताएका छन् । नक्सालमा शुक्रवार भएको नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) को १९औं वार्षिक साधारण...