सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतको कालागाउँमा पाठेघर सफा गर्ने भन्दै उपचारमा गएकी युवतीको मृत्यु भएको छ । बिहीबार दैलेखको आठवीस नगरपालिका पिपलकोटकी २१ वर्षीय युवती रिजुका बलामीको मृत्यु भएको हो । अस्पतालले मृत घोषणा गर्दै शव बुझ्न परिवारलाई...