काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटन अध्यक्ष रामचन्द्र सिंखडाले सबै ठाउँमा सक्षम न्यायाधीश नियुक्त नभएको बताएका छन्। र न्यायाधीशहरूले पनि आफूलाई सक्षम देखाउन नसकेका पनि उनले बताएका छन्। उच्च अदालत बार एशोसिएशन पाटनमा भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा...