पाकिस्तानमा दैनिक संक्रमित संख्या सबैभन्दा धेरै भएको छ। पछिल्लो एक दिनमा अहिलेसम्मकै सबैभन्दा सात हजार ६७८ नयाँ संक्रमित थपिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। यो संख्या सन् २०२० मा महामारी फैलिएदेखि अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूको भनाइ...