पाकिस्तान अशान्त

इमरान खान पक्राउपछि पाकिस्तान अशान्त, अमेरिकी दूतावासले जारी गर्‍यो ‘अलर्ट’

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछिव पाकिस्तान अशान्त बनेको छ । रावलपिंडी, लाहोर, पेशावरलगायत धेरै सहरमा उनका समर्थक र तेहरिक–ए–इन्साफ पार्टीका कार्यकर्ताहरूले प्रदर्शन चर्काएका छन् देशको अवस्थालाई मध्यनजर गर्दै अमेरिकी दूतावासले अलर्ट जारी गरेको छ । दूतावासले जारी गरेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved