काठमाडौं। उत्तरी पाकिस्तानमा भारी हिमपातका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । मुरीको पहाडी सहरमा हिमपात हेर्न पुगेका पर्यटकहरूको करिब एक हजार सवारी साधनहरू अलपत्र परेका छन्। आपत्कालीन सेवाहरूका अनुसार हिमपातका कारण १० बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु...