एजेन्सी। पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले सोमबार अनवारुल हक काकरलाई पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गराएका छन्। सपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री शहबाज शरीफ, सभामुख राजा परवेज शरीफलगायत धेरै नेताहरू सहभागी थिए। काकर देशको आठौं कार्यवाहक प्रधानमन्त्री र...