पाकिस्तानको बाढी

पाकिस्तानको बाढीबाट डेढ करोड बालबालिका प्रभावित : युनिसेफ

पाकिस्तान । पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएका छन् । प्रभावित मध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता पर्ने राष्ट्रसंघले जनाएको छ । बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखाला, डेंगु ज्वरो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved