पीटीआइका अनुसार इमरानलाई लाहौरको शौकत खानम अस्पतालमा लगिएको छ । यो अस्पताल इमरानले आफ्नी आमा शौकत खानमको सम्झनामा बनाएका थिए । घटनामा पीटीआई नेता फैसल जावेद पनि घाइते भएका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved