रोम । युभेन्टस र फ्रान्सका मिडफिल्डर पाउल पोग्बाको ‘बी’ नमूनामा पनि टेस्टोस्टेरोन भेटिएको पुष्टि भएको छ । सन् २०१८ को विश्वकप विजेता म्यानचेस्टर युनाइटेडका ३० वर्षीय पूर्व खेलाडीलाई चार वर्षको प्रतिबन्ध लगाइएको छ । इटालियन एन्टी डोपिङ एजेन्सी (नाडो)...