पाँच वर्षे रणनीतिक योजना

वीरेन्द्रनगरले तयार पार्यो मदिरा नियन्त्रण कार्ययोजना

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मदिराजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धी पाँच वर्षे रणनीतिक योजना तयार पारेको छ । वीरेन्द्रनगर नगरपालिकाले मदिराजन्य पदार्थ सेवन सामाजिक, आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले हानिकारक भएको भन्दै पाँच वर्षे रणनीति तयार पारेको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved