प्रदेश सरकार नागरिकका समस्या समाधान गर्ने भन्दा पनि राजनीतिक भागबन्डा मिलाउनमै केन्द्रीत देखिएका छन् । बागमती प्रदेश सरकारमा यो करिव पाँच वर्षको अवधिमा तीनजना मुख्यमन्त्री बने । ३७ जना मन्त्री बने । भागवण्डा मिलाउनकै लागि मन्त्रालयसमेत फुटाएर खर्च बढाउने काम...