काठमाडौं । ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी)को निधन भएको छ । उनको सोमबार १ः३० बजे ८६ वर्षको उमेरमा सोमबार निधन भएको चलचित्र कलाकार संघले जनाएको छ । ‘माइतीघर’ फिल्म नेपालमा निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म समेत...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved