काठमाडौं। प्युठानको माण्डबी गाउँपालिका-४ मा पहिरोले घर भासिँदा ६ जना बेपत्ता भएका छन्। नेपाली कांग्रेस प्युठानमा उपसभापति देवेन्द्र वर्माले माण्डवी गाउँपालिका- ४ फरण्डेमा शुक्रबार दिउँसो करिव साढे दुई बजे पहिरोले जाँदा घर भासिँएर ६ जना बेपत्ता भएको जानकारी दिए।...