काठमाडौं। पहिचान पुरस्कारका लागि पाँच ओटा पुस्तक छनोटमा परेका छन्। पहिचान पुरस्कार कोषको शनिबार बसेको बैठकले २०७७ साउनदेखि २०७८ साउनसम्म प्रकाशित पुस्तकबाट पुरस्कारका लागि पाँच पुस्तक छनोट गरिएको कोषका संस्थापक नरेश काङमाङ राईले बताए। कोषमा प्राप्त भएका पुस्तकबाट श्याम शाहको...