पहिचान पुरस्कारका लागि पाँच पुस्तक छनोटमा

नेपालभ्युज

पहिचान पुरस्कारका लागि पाँच पुस्तक छनोटमा

काठमाडौं। पहिचान पुरस्कारका लागि पाँच ओटा पुस्तक छनोटमा परेका छन्।

पहिचान पुरस्कार कोषको शनिबार बसेको बैठकले २०७७ साउनदेखि २०७८ साउनसम्म प्रकाशित पुस्तकबाट पुरस्कारका लागि पाँच पुस्तक छनोट गरिएको कोषका संस्थापक नरेश काङमाङ राईले बताए।

कोषमा प्राप्त भएका पुस्तकबाट श्याम शाहको ‘पथेर’, अनन्त वाग्लेको ‘कदम’, प्रकाश आङ्देम्बेको ‘म एउटा बिहान हिँडिरहेछु’, बिना थिङको ‘याम्बुनेर’ र केदार संकेतको ‘अफगानी रनमैदान’ छनोटमा परेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved