काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेहरूको संख्या बढेको छ । अधिकांश उजुरी पसलहरू बन्द गर्न, सटर खाली गरिदिन, कोठा खाली गराइदिन लगायतका रहेका छन् । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेहरूको संख्या...