पशुपति मन्दिर

तीजमा पशुपतिनाथका चार स्थानबाट दर्शनको व्यवस्था

काठमाडौं । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved