काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारमा गएरातिदेखि नै दर्शनार्थीको घुइँचो छ । भारतसहित विभिन्न क्षेत्रबाट आएका साधुसन्तको पनि भिड लागेको छ । बिहान २ बजेदेखि नै पशुपतिका चार...