काठमाडौं। जापानमा जारी टोकियो पारा ओलम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्रै खेलाडी पलेशा गोवर्द्धन पहिलो चरणमै पराजित भएकी छन्। तेक्वान्दो खेलाडी गोवर्द्धन पहिलो चरणमै पराजित भएकी हुन् । गोवर्द्धन पराजित भएसँगै पारा ओलम्पिक २०२० मा नेपालको स्वर्ण पदक...