पर्यटन विभाग

सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

काठमाडौं ।  सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved