काठमाडौं। वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन् । आज आइतबार दिउँसो छतको पर्खाल खसेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेमा तीन जना महिला र एक जना पुरुष रहेका छन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved