परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल

थापाथली प्रसूति गृह : ६२ वर्ष पूरा, हालत उही

काठमाडौं । थापाथालीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६२ औं वार्षिकोत्सव मनाएको छ। अस्पताल अगाडि हिलाम्मे र अस्तव्यस्त बाटोले वार्षिकोत्सवका लागि श्रृंगारिएको अस्पतालको शोभा भने घटाएको थियो। केही दिनयता अविरल परेको पानीको प्रभावले अस्पताल अगाडिको पूरै बाटो टेकिनसक्नु छ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved