परिणीति चोपडा

साथीको डिभोर्समा बलिउड अभिनेत्री परिणीति चोपडा धरधरी रोइन्

काठमाडौं । आफ्नो सबै भन्दा मिल्ने साथीको दुखमा निराश हुनु स्वभाविकै हो । तर बलिउड अभिनेत्री परिणीति चोपडा भने साथीको दुखमा धेरै बेर रोएकी छन् । आफ्नो सबै भन्दा नजिककी साथी भारतीय टेनिस खेलाडी सानिया मिर्जाको डिभोर्सको खबरले उनलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved