नेपाली मुलकी १७ वर्षिया परिजिता बास्तोलाले संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा मानिने अमेरिकाको ‘द भ्वाईस’मा दमदार प्रस्तुति दिएकी छन्। ल्याब्रिन्थ नामले परिचित अंग्रेजी गायक तिमोथी ली म्याकेन्जीको ‘जेलस’ बोलमा दमदार प्रस्तुति दिएकी हुन्। बास्तोलाले गीत गाउँदा चारै जना...