काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको छ । बल्खुले २०७८ सालको वार्षिक प्रणाली अनुसार स्नातक तह प्रथम वर्ष (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन...