धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको बताएकी छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री...