हेटौंडा । बागमती प्रदेश सरकारले पहिलो पटक ११ औँ तहमा बढुवा भएका कर्मचारीलाई पदस्थापन गरेको छ । बागमतीमा प्रदेशबाटै कर्मचारी भर्ना लिने उद्देश्यअनुसार मुख्यमन्त्री शालिकराम जमकट्टेलले नियुक्तिपत्र प्रदान गरेर कर्मचारीको पदस्थापन गराएका हुन् । प्रदेश सरकारले बढुवा गरेका कर्मचारीहरूमा...