काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकार सुरेश रजकको ‘हत्या’ को विरोधमा शनिबार विरोध सभा गर्ने भएको छ। पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा शनिबार (चैत १६ गते) विहान ८ बजे माइतीघर मण्डलामा भेला भएर विरोध तथा शोक सभा गर्ने महासङ्घले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved