भरतपुर। भरतपुर महानगरपालिकाको सहयोगमा यहाँका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिन शुरु गरिएको छ। महानगरले उपलब्ध गराएको रु २० लाखको अक्षयकोषबाट भत्ता दिन शुरु गरिएको हो। सो कोषमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाले रु एक लाख थप गरी भत्ता वितरण...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved