ढलिन् राधिका । टाउकोबाट भल्भली रगत आयो । ‘बचाउ’ भन्दै चित्कार गर्दै थिइन् । चोटले रन्थनिएर ढल्दा पनि राधिकालाई पतिप्रति अझै पनि विश्वास मरेको थिएन । ‘आवेशमा आएर हाने होलान्, अस्पताल लैजालान्’ भन्ने सोचिन् । राधिकालाई नेत्रप्रसादले दुई हातले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved