काठमाडौं। काठमाडौंको कलंकीमा पठाओ स्कुटर दुर्घटना हुँदा चालक र यात्रु दुवैको मृत्यु भएको छ। मंगलबार साँझ कलंकीको सीता पेट्रोल पम्पनजिकै भएको दुर्घटनामा दुवै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर...