एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई हराएको छ । गएराती गुहाहिटीमा भएको खेलमा पञ्जावले राजस्थान रोयल्समाथि पाँच रनको रोमान्चक जित हात पारेको हो । पन्जाबले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा...