एजेन्सी। दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफ दौडबाट बाहिरिएको छ । गएराती पञ्जाव किंग्ससँग ३१ रनले पराजित भएसँगै दिल्ली प्ले अफमा नपुग्ने पक्का भएको हो । जितसँगै १२ अंकका तालिकाको छैटौँ स्थानमा उक्लिएको पञ्जाबले भने प्ले...