सुर्खेत। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्रयाक्टर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका बिर्ख विकको मृत्यु भएको छ । प्राप्त खबरअनुसार करिब १८ जनाभन्दा...