काठमाडौं । गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता र राजश्व रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडासचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ। नुवाकोट पञ्चकन्या गाउँपालिकाकी वडा सचिव सरिता राउत र कार्यालय सहायक रामकुमार गिरीले बैंकबाट रकम लिएर कार्यालयमा...