पचघैया प्राणी उद्यान केन्द्र

पर्यटकको रोजाइ बन्दै पचघैया प्राणी उद्यान केन्द्र

गण्डकी । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना पचघैया प्राणी उद्यान केन्द्रमा पर्यटकको आकर्षण बढेको छ । पोखरा महानगरपालिकाका तीन वडा समेटेर निर्माण गरी सञ्चालनमा आएको उद्यान केन्द्र सर्वसाधारणका लागि खुला गरिएसँगै सो क्षेत्र पर्यटकीय रोजाइमा परेको हो । लेखनाथ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved