काठमाडौं। त्रिभुवन आर्मी र न्यू डायमण्ड क्लबले एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन्। प्रतियोगिताको पुरुष तर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ट्रफीमा आफ्नो नाम...